२०८३ बैशाख १९ गते , शनिबार

सोमबारदेखि निर्वाचन आचारसंहिता अन्त्य हुने

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर २५ गते , आईतबार
सोमबारदेखि निर्वाचन आचारसंहिता अन्त्य हुने

बिर्तामोड । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६  गते (भोलि) देखि लागू नरहने निर्णय गरेको छ । आयोगले आइतबार जनाएअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज गरेको हो । 
उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।

सम्बन्धित समाचार