२०८३ बैशाख १७ गते , विहीबार

नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर २४ गते , शनिबार
नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनल प्रवेश

बिर्तामोड नेदरल्याड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हारसँगै नेदरल्याड्स क्वार्टरफानलबाटै घर फर्किन बाध्य भएको निकै प्रतिस्पर्धात्मक तनावपूर्णसमेत बनेको खेलमा अर्जेन्टिनाले नेदरल्याड्सलाई पेनाल्टीमा गोल अन्तरले पाखा लगाएको हो

शनिबार बिहान कतारस्थित लुसाइल रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि मोलिनाले खेलको ३५ औं मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए यसैगरी खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टीमलाई को अवस्थामा पुर्याए अर्जेन्टिनी खेलाडीलाई डी बक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो

तर, खेलको ८३ औं मिनेटमा नेदरल्याण्डका खेलाडी ओटले गोल फर्काए यस्तै खेलको ९० मिनेटको अन्तिम मिनेटमा फेरि उनले गोल गरेर उनले नेदरल्याण्ड्सलाई खेलमा फर्काएका थिए

खेलका क्रममा केहीबेर तनाव समेत भएको थियो अर्जेन्टिनाका खेलाडीले नेदरल्याड्सका खेलाडीमाथि खतरनाक फल गरेपछि तनावको अवस्था सिर्जना भएको थियो सो क्रममा रेफ्रीले दुबैतर्फ पहेँलो कार्डको प्रयोग गर्नुपरेको थियो खेलमा कुल १५ वटा पहेँलो कार्ड प्रयोग भएको थियो जसमा अर्जेन्टिनाले वटा नेदरल्याड्सले वटा कार्य पाएको थियो  

अर्जेन्टिनाको सेमिफानलमा अब क्रोएसियासँग प्रतिस्पर्धा हुने भएको  

सम्बन्धित समाचार