२०८३ बैशाख १९ गते , शनिबार

 क्याफे हबमा थपियो ‘लयना बिस्ट्रो’

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर २३ गते , शुक्रबार
 क्याफे हबमा थपियो ‘लयना बिस्ट्रो’

बिर्तामोड झापाको बिर्तामोड स्थित गणपति लाइन पछिल्लो समय क्याफे हबको रुपमा विकास भइरहेको सो क्षेत्रमा शुक्रबारबाटलयना बिस्ट्रोले औपचारिक सेवा शुभारम्भ गरेको

झापाका युवा व्यवसायीहरु रिशब मित्तल, छेवाङ शेर्पा संजोग लिम्बूले बिस्ट्रो सञ्चालनमा ल्याएका हुन् बिस्ट्रोले थाइ चाइनिज खानालाई उद्घाटनको अवसरमा ग्राहक सामु पस्कने सञ्चालक छेवाङ शेर्पाले जानकारी दिए ग्राहकको चाहना अनुसार खानाका अन्य परिकार थपिँदै लैजाने उनले बताए विशेषगरि युवा पर्यटकलाई लक्षित गरि बिस्ट्रो सञ्चालनमा ल्याइएको उनको भनाई

बिस्ट्रोमा इलामको कफि प्रयोग गरिने शेर्पाले जानकारी दिए शहरको कोलाहलबाट केहि क्षण भएपनि मुक्ति चाहने ग्राहकको चाहनालाई मध्यनजर गरी उक्त क्षेत्र रोजिएको सञ्चालकको भनाई

इलामको ढुङ्गाबाट कलात्मक रुपमा बिस्ट्रो निर्माण गरिएको सञ्चालक शेर्पाका अनुसार भवन निर्माणमा स्थानीय निर्माण सामाग्री जनशक्ति प्रयोग गरिएको करिब करोड ५० लाखको लागतमा बिस्ट्रो सञ्चालनमा ल्याइएको शेर्पाले बताए  

सम्बन्धित समाचार