२०८३ बैशाख १७ गते , विहीबार

इङ्ल्यान्ड र फ्रान्स क्वाटरफाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर १९ गते , सोमबार
इङ्ल्यान्ड र फ्रान्स क्वाटरफाइनल प्रवेश

बिर्तामोड इङ्ल्यान्ड फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको आइतबार राति भएको छुट्टाछुट्टै खेलमा विजेता बन्दै इङ्ल्यान्ड फ्रान्स अन्तिम आठमा पुगेको हो

अल बयात स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन बुकायो साकाले एक एक गोल गरे खेलको ३८ औँ मिनेटमा हेन्डरसनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै इङ्ल्यान्डलाई को अग्रता दिलाए खेलको ५७ औँ मिनेटमा साकाले गोल गर्दै इङ्ल्यान्डलाई को जित दिलाए   

आइतबार राति भएको अर्को खेलमा फ्रान्सले पोल्यान्डलाई गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो

अल थुमाम स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे त्यस्तै ओलिभरले एक गोल गरे पोल्याण्डका लागि रोबर्टो लेवान्डोस्कीले एक गोल फर्काए   खेलको ४४ औं मिनेटमा ओलिभर जिरुले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् जिरुको यो फ्रान्सका लागि कीर्तिमानी गोल हो

अबको क्वाटरफाइनल खेलमा इङ्ल्यान्ड फ्रान्स भिड्ने छन्  

सम्बन्धित समाचार