२०८३ बैशाख १९ गते , शनिबार

२ लाख ५० हजार बराबरको अवैध काठसहित दुई वटा ट्याक्टर बरामद

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर १६ गते , शुक्रबार
२ लाख ५० हजार बराबरको अवैध काठसहित दुई वटा ट्याक्टर बरामद

बिर्तामोड झापाको मेचीनगरबाट अवैध काठसहित दुईवटा ट्याक्टर प्रहरीले बरामद गरेको मेचीनगर गाडागल्लीबाट शुक्रबार २५० क्युफिट अवैध सखुवाको काठसहित मे ७८५४ मे ३७४० नम्बरको ट्याक्टर बरामद भएको प्रहरीले जनाएको

इलाका प्रहरी कार्यालय काकरभिट्टा प्रहरी चौकी तिरिङ खोलाबाट गएको प्रहरी टोलीले पातापुरबाट ल्याउँदै गरेको उक्त परिमाणको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए काठको दुई लाख पचास हजार ट्याक्टरको १८ लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रगढी झापामा बुझाइएको प्रहरीले जनाएको    

सम्बन्धित समाचार