२०८३ बैशाख १७ गते , विहीबार

पोल्याण्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर १५ गते , विहीबार
पोल्याण्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

बिर्तामोड पोल्याण्डमाथि प्रभावशाली जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकपमा आफ्नो समूहबाट शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको

साउदी अरेबियासँग पहिलो खेलमै स्तब्ध बनेपछि दवावमा आएको अर्जेन्टिनाले त्यसयता दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्यो

पराजयका बाबजुद पोल्याण्डपनि समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको समूह सी मा समान अंक भए पनि पोल्याण्डले मेक्सिकोलाई गोलअन्तरमा पछि पारेको हो

अघिल्लो खेलमा मेक्सिकोलाई हराउन अर्जेन्टिनी टिम लियोनल मेस्सीबाट प्रेरित थियो उनैले अर्जेन्टिनी टिमलाई ट्रयाकमा ल्याएका थिए उनले पुनः महत्वपूर्ण भूमिका निभाए अन्तिम १६ मा अस्ट्रेलियासँगको भेट निश्चित गरे

को अग्रता बनाएको मेक्सिकोले साउदी अरेबियासँग अन्तिम मिनेटमा गोल खानुअघि यो समूहबाट नकआउट चरणमा पुग्ने दोस्रो टोलीको टुंगो फिफा फेयर प्लेको आधारमा हुने तय थियो त्यसो हुँदा पनि समूहका तीन खेलमा कम पहेँलो कार्ड पाएको पोल्याण्ड नै छनोट हुँदै थियो

दोस्रो हाफमा ब्राइटनका एलेक्सिस म्याक अलिस्टर म्यानचेस्टर सिटीका जुलियर अल्भारेजले गरेको गोलले अर्जेन्टिनालाई सहज विजेता बनाएको हो तर पनि यो खेल नाटकीय थियो पोल्याण्डलाई थाहा थियो थप गोल खाँदा मेक्सिकोले अर्को खेलमा अग्रता बढाउँदा आफू बाहिरिनुपर्नेछ

अर्जेन्टिना खेलमा पूरा समय हाबी थियो तर, गोलका लागि दोस्रो हाफसम्मको प्रतीक्षा गर्नुपरेको थियो पोल्याण्ड गोलरक्षक ओजिच जेस्नीले मेस्सीलाई ट्याकल गरेको भन्दै भिडियो रिभ्यूको सहारामा रेफ्रीले पेनाल्टी दिए पनि मेस्सीको प्रहार जेस्नीले रोकिदिए

म्याक एलिस्टरले दोस्रो हाफ सुरु भएको अर्को मिनेटमा नाहुएल मोलिनाको क्रासमा गोल गरेका हुन् अल्भारेजले ६७औं मिनेटमा गोल गरेका हुन्  

सम्बन्धित समाचार