२०८३ बैशाख १९ गते , शनिबार

चुनावको दिन देखिएका केहि दृष्यहरु (फोटो फिचर)

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ४ गते , आईतबार
चुनावको दिन देखिएका केहि दृष्यहरु (फोटो फिचर)

बिर्तामोड । झापामा आज भएको निर्वाचनमा मतदाताको उपस्थिती भने कम देखिएको छ । दलहरुप्रति वितृष्णा जागेका कारणपनि मतदातामा उत्साह नभएको मतदान केन्द्रमा भेटिएकाहरु टिप्पणी गरिरहेका थिए । निर्वाचनमा केन्द्रहरुमा देखिएका केहि तस्बिरहरुलाई फोटो फिचरको रुपमा तलको तस्बिरमा समेटेका छौँ । 
तस्बिर : परिवेश मिडिया

सम्बन्धित समाचार