२०८३ बैशाख १९ गते , शनिबार

झापाको मतदाता संख्या ६६३३११

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ३ गते , शनिबार
झापाको मतदाता संख्या ६६३३११

बिर्तामोड आइतबार हुने प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनका लागि झापामा लाख ६३ हजार ३११ जना मतदाता रहेका छन् लाख ३२ हजार २५९ जना महिला, लाख ३१ हजार ४४ जना पुरुष जना अन्य रहेका छन्

पाँच संघीय निर्वाचन क्षेत्र, १० प्रदेशसभा क्षेत्र रहेको झापामा २८४ मतदानस्थल ७६६ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको

निर्वाचन क्षेत्र नम्बर मा ६० हजार दुई सय ३७ जना पुरुष, ६० हजार एक सय ३८ जना महिला गरी एक लाख २० हजार तीन सय ७५ जना रहेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जनाकारी दिए उनका अनुसार यो क्षेत्रमा ४५ वटा मतदानस्थल एक सय ३४ मतदान केन्द्र छन्

यसैगरी क्षेत्र नम्बर मा ६६ हजार सय ५७ जना पुरुष, ६७ हजार चार सय २९ महिला पाँच जना अन्य गरी एक लाख ३४ हजार ९१ मतदाता छन् यो क्षेत्रमा ४९ मतदानस्थल एक सय ५२ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको

यसैगरी क्षेत्र नम्बर मा ६६ हजार ६१ जना पुरुष, ६५ हजार तीन सय ७१ जना महिला गरी एक लाख ३१ हजार चार सय ३२ मतदाता छन् भने ६७ मतदानस्थल एक सय ५५ मतदान केन्द्र छन्

क्षेत्र नम्बर मा ६२ हजार २२ जना पुरुष, ६१ हजार एक सय एक जना महिला अन्य एक गरी एक लाख २३ हजार एक सय २४ मतदाता छन् भने ६३ मतदानस्थल एक सय ४९ मतदान केन्द्र रहेका छन्

त्यसैगरी क्षेत्र नम्बर  मा ७६ हजार ६७ जना पुरुष, ७८ हजार २२० महिला अन्य दुई गरेर एक लाख ५४ हजार दुई सय ८९ रहेको ६१ मतदानस्थल एक सय ७६ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको

क्षेत्र नम्बर लाई सुरक्षा संवेदनशिल क्षेत्रको रुपमा लिइएको

सम्बन्धित समाचार