२०८३ बैशाख १९ गते , शनिबार

एकै परिवारका तीन जना मतदान अधिकृत

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर २ गते , शुक्रबार
एकै परिवारका तीन जना मतदान अधिकृत

बिर्तामोड मंसिर को निर्वाचनमा एउटै परिवारका तीन जना मतदान अधिकृतको रुपमा खटिएका छन् चितवनका नारायण काफ्ले, उनकी श्रीमती सिता दाहाल छोरी सिमृन काफ्ले निर्वाचनमा खटिएका हुन

बुवा नारायण प्रसाद काफ्ले (लेखा अधिकृत) लाई नवलपुर जिल्लामा मतदान अधिकृत छोरी सिमृन काफ्लेलाई कास्की जिल्ला क्षेत्र नम्बर को पोखरा महानगरपालिकामा मतदान अधिकृतको रुपमा सरकारले खटाएको हो   आमा सिता दाहाल (परिवार नियोजन अधिकृत) लाई चितवन क्षेत्र नम्बर को कालिका नगरपालिकामा हुने प्रदेश सभाको निर्वाचनमा सहायक मतदान अधिकृतको रुपमा सरकारले खटाएको

हामी दुवैजनालाई निर्वाचनमा खटाईन्छ भन्ने सोचेका थिएनौँ झन् छोरी पनि सँगसँगै खटिँदा हामीलाई यो ठूलो अवसर   खुसीको क्षण हो भन्ने लागेको ,’ नारायणले काफ्लेले भने

सिमृन गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र अन्तर्गतको खरिद, योजना तथा अनुगमन शाखा प्रमुखको रुपमा कार्यरत छिन् यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा जनस्वास्थ्य अधिकृतको रुपमा कार्यरत थिइन्

उनले भनिन्, ‘नियुक्ति पत्र आउने बित्तिकै हामी तीन जना फिल्डमा खटिएका हौँ। यो हाम्रो लागि ठूलो अवसर हो

सम्बन्धित समाचार