२०८३ बैशाख १८ गते , शुक्रबार

मंसिर २-५ शिक्षण संस्था र ४-५ सरकारी कार्यालय विदा

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २९ गते , मंगलबार
मंसिर २-५ शिक्षण संस्था र ४-५ सरकारी कार्यालय विदा

बिर्तामोड । आगामी मंसिर-४ गते हुने निर्वाचनका लागि सरकारले विदा दिने निर्णय गरेको छ ।
सरकारले मंसिर २ गतेदेखि ५ गते सम्म मतदान केन्द्र रहेको विद्यालय/शिक्षण संस्था तथा ४ र ५ गते सरकारी कार्यालय सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार एक सुचना जारी गरि विदा सम्बन्धी जानकारी गराएका हुन । 

सम्बन्धित समाचार