२०८३ बैशाख १९ गते , शनिबार

सेभेनस्टार नौ बर्षमा प्रवेश

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २० गते , आईतबार
सेभेनस्टार नौ बर्षमा प्रवेश

बिर्तामोड सेभेनस्टार सेक्युरिटी सर्भिस प्रा.लि. स्थापनाको आठ बर्ष पूरा गरि नौ बर्षमा प्रवेश गरेको कम्पनीले शनिबार एक  कार्यक्रम गरि बार्षिकोत्सव मनाएको

एक दशकबढी समयदेखि सुरक्षा व्यवसायमा आबद्ध झापाका युवा व्यवसायी रमेश बस्नेतले आठ बर्षअघि काठमाण्डौमा प्रधान कार्यालय रहने गरि सेभेनस्टार सेक्युरिटी प्रा.लि.को शुरुवात गरेका थिए कम्पनीले हाल देशका अधिकांश सहरहरुमा सेवा प्रदान गरिरहेको बताइएको कम्पनीले भरपर्दो सुलभ ढंगबाट सेवा दिइरहेको सञ्चालक बस्नेतले बताए सेभेन स्टारले प्रतिष्ठित कम्पनीहरुमा सेवा दिइरहेको कम्पनीले जनाएको

 

सम्बन्धित समाचार