२०८३ बैशाख १८ गते , शुक्रबार

निहारिकाको छोराको डीएनए शिवराजसँग मिल्यो

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक १८ गते , शुक्रबार
निहारिकाको छोराको डीएनए शिवराजसँग मिल्यो

बिर्तामोड कुमारी आमानामले चिनिएकी निहारिका राजपुतको छोरा बलात्कार आरोपी शिवराज श्रेष्ठबीच डीएनए मिलेको निहारिकाको माग अनुसार गरिएको परीक्षणमा उनको छोरा श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको

डीएनए परीक्षण मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको आरोपमा सजायको माग गर्दै अनशन बसेकी निहारिकाकै माग अनुसार उनका छोरा श्रेष्ठको डीएनए ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको थियो  

उच्च अदालत, जनकपुरले निहारिकाको छोरा श्रेष्ठको डीएनए परीक्षण गर्न गत भदौमा आदेश दिएको थियो डीएनए परीक्षणको रिपोर्ट उच्च अदालतमा पेस भएको

सम्बन्धित समाचार