२०७९ मंसीर २३ गते , शुक्रबार

नेपालले हारेसँगै प्रशिक्षक थापाले दिए राजिनामा

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन ३ गते , सोमबार
नेपालले हारेसँगै प्रशिक्षक थापाले दिए राजिनामा

बिर्तामोड नेपाल महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले पदबाट राजीनामा दिएका छन् त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल बगलादेशसँग पराजित भएसँगै प्रशिक्षक थापाले राजिनामा दिएका हुन् आज भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग गोलले पराजित भएको थियो

यो हारसँगै थापाले टिमको मुख्य प्रशिक्षक पदमा नबस्ने बताए उनले आफूले बाचा गरे अनुसार नतिजा नआउँदा राजीनामा दिएको बताए । थापा गत भदौ २१ मुख्य प्रशिक्षक पदमा नियुक्त भएका थिए ।

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हाफमा नै दुई गोल खाएको थियो पहिलो हाफको १३ औं ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको थियो दोस्रो हाफको ७० औं मिनेटमा नेपालले एक गोल फर्काएको थियो तर बंगलादेशले पुन गोल गर्दै ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो

सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पटक नेपाललाई पराजित गर्दै च्याम्पियन बनेको हो   नेपाललाई हराएर बंगलादेशले ऐतिहासिक सफलता प्राप्त गरेको

सम्बन्धित समाचार