२०८१ माघ ४ गते , शुक्रबार

हाइटीमा भूकम्प : तीन सय बढीको मृत्यु, १८ सय घाइते

sajilo news
परिवेश मिडिया
२०७८ श्रावण ३१ गते , आईतबार
हाइटीमा भूकम्प : तीन सय बढीको मृत्यु, १८ सय घाइते

काठमाडौं हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको भने १८ सयजना घाइते भएका छन्

त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन्

स्थानीय समय अनुसार शनिबार बिहान हाइटीमा . म्याग्निच्युटको भूकम्प गएको थियो यसको इपिसेन्टर सेन्ट-लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल सर्भेले जनाएको भूकम्पको धक्का करिब १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट प्रिन्समा छिमेकी देशहरुमा पनि महसुस गरिएको थियो

सन् २०१० मा गएको विनाशकारी भूकम्पबाट तंगि्रदै गएको बेला हाइटी फेरि अर्को भूकम्पको मारमा परेको बीबीसीले जनाएको

अमेरिकी राष्ट्रपति जो बाइडनले भूकम्पबाट प्रभावित हाइटीमा तत्काल राहत सहयोग गर्न यूएसआइडीलाई भनेका छन्

सम्बन्धित समाचार