२०८३ बैशाख १९ गते , शनिबार

शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ८ गते , विहीबार
शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी

झापा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन्

उनले बानेश्वरस्थित कार्की बैंक्वेटमा भोलि दिउँसो बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन्

सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको

त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रुपमा लिइएको

एमालेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष बन्न चुनौती हुने ठानेर भण्डारीलाई रोक्ने निर्णय गरेको कतिपयको आरोप यद्यपि संस्थापन पक्षले भने देशको गरिमा प्रमुख भइसकेको मान्छेले पार्टी पोलिटिक्समा फर्कन नैतिकवान नहुने बताउँदै भण्डारीको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो

सम्बन्धित समाचार