२०८३ बैशाख १९ गते , शनिबार

जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, राष्ट्रिय सभामा सरकार अल्पमतमा

sajilo news
परिवेश मिडिया
२०८२ असार ३२ गते , बुधबार
जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, राष्ट्रिय सभामा सरकार अल्पमतमा

झापा जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्षसहित यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको समर्थन फिर्ता लिने निर्देशन दिएको थियो पार्टीको निर्देशनको झण्डै एक महिनापछि संसदीय दलले निर्णय गरेको हो

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले केही दिनअघि प्रधानमन्त्रीसहित कांग्रेसका शीर्ष नेतासँग वार्ता छलफल गरेका थिए जसपा नेपालको यो निर्णयपछि राष्ट्रियसभामा सरकार अल्पमतमा परेको

सम्बन्धित समाचार