२०८३ बैशाख १९ गते , शनिबार

हात्तीको आक्रमणबाट बिर्तामोडमा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ असार १९ गते , विहीबार
हात्तीको आक्रमणबाट बिर्तामोडमा एक जनाको मृत्यु

बिर्तामोड हात्तीको आक्रमणबाट बिर्तामोडमा एकजनाको मृत्यु भएको आज बिहानको राति बजेतिर जंगली हात्तीको आक्रमणमा परि बिर्तामोड ७ फक्तालुङ टोल निवासी ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो

आफ्नै घरमा रहेका लिम्बू शौचालय जाने क्रममा हात्तीले आक्रमण गरेको स्थानीयको भनाई उदृत गर्दै प्रहरीले जनाएको लिम्बूको घटनास्थलमै मृत्यु भएको घटनाको कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए

चालु आर्थिक वर्षमा हात्तीको आक्रमणमा परी झापामा जनाको ज्यान गइसकेको

सम्बन्धित समाचार