२०८३ बैशाख १९ गते , शनिबार

सरकारले जंगे शासन लाद्न खोजेका राप्रपाको आरोप

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ३० गते , शुक्रबार
सरकारले जंगे शासन लाद्न खोजेका राप्रपाको आरोप

काठमाण्डौ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले जंगे शासन लाद्न खोजेको भन्दै आपत्ति जनाएका छन् प्रतिनिधिसभा बैठकमा धारणा राख्दै लिङ्देनले सरकारले लेख्न बोल्न पाउने अधिकारसमेत कुन्ठित गरेको आरोप लगाए

उनले शान्तिपूर्ण आन्दोलन गरिरहेका घटक मध्यका कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि भेट्न पुगेका राप्रपा सांसद दीपक सिंहलाई नियन्त्रणमा लिएकोप्रति पनि आपत्ति जनाए

सम्बन्धित समाचार