२०८३ बैशाख १९ गते , शनिबार

पत्रकारमाथि पक्राउ पुर्जी जारी भएकोमा प्रेस सेन्टरको ध्यानाकर्षण

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २८ गते , बुधबार
पत्रकारमाथि पक्राउ पुर्जी जारी भएकोमा प्रेस सेन्टरको ध्यानाकर्षण

झापा प्रेस सेन्टर नेपालले दुई सञ्चारमाध्यमको समाचार हटाउन पत्रकारमाथि पक्राउ पुर्जी जारी भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको

नेपालखबर डटकम बिजमान्डू डटकममा प्रकाशित समाचार हटाउन थप नलेख्न जिल्ला अदालत काठमाण्डौले दिएको आदेशप्रति प्रेस सेन्टरले ध्यानाकर्षण भएको जनाएको हो

यस्तै जिल्ला अदालत काठमाण्डौबाटै पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी हुनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लघंन भएको संगठनका महासचिव मनोज घर्तीमगरद्वारा बुधबार जारी विज्ञप्पितमा उज्लेख

समाचारका विषयमा नियामक निकाय प्रेस काउन्सिल हुँदाहुँदै अदालतमा मुद्दा दायर गरिनु अदालतले संवैधानिक कानुनी अधिकारलाई बिर्सेर समाचार हटाउन तथा आगामी दिनमा नलेख्न आदेश दिनु लोकतन्त्र प्रेस स्वतन्त्रताको गम्भीर हनन् भएको प्रेस सेन्टरको ठहर

स्वतन्त्र न्यायालयबाट पटकपटक यस किसिमका आदेश हुनु, समाचार प्रसारण गरेकै कारण पत्रकारहरुलाई पक्राउ पुर्जी जारी गर्नु संयोगमात्रै मान्न सकिँदैन, विज्ञप्तिमा भनिएको

यसको जिम्मेवारी सरकार, गृहन्त्री गृह प्रशासन लिनुपर्ने भन्दै सेन्टरले पत्रकार पाठकलाई पक्राउको तयारीबाट पछि हट्न आग्रह गरेको

सम्बन्धित समाचार