२०८३ बैशाख १९ गते , शनिबार

माओवादी केन्द्र बिर्तामोडद्वारा १० नम्बर वडा सचिव ध्रुव विष्टलाई कारबाही

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २३ गते , शुक्रबार
माओवादी केन्द्र बिर्तामोडद्वारा १० नम्बर वडा सचिव ध्रुव विष्टलाई कारबाही

बिर्तामोड नेकपा माओवादी केन्द्रले बिर्तामोड वडा नम्बर १० का पार्टी सचिव ध्रुव विष्टलाई कारबाही गरेको विष्टले पार्टी अनुशासन विपरीत कार्य गरेको भन्दै कारबाही गरिएको हो

विष्टमाथि पार्टी नेतृत्वमाथि गाली गलौज गर्नुका साथै सार्वजनिक रुपमा खुइल्याउने ढंगले बारम्बार प्रस्तुत भएको आरोप पटकपटक सो बिषयमा छलफल गर्दा समेत विष्टको अराजक गतिविधी नरोकिएपछि बाध्य भएर विधानको भाग १४ को धारा ५२. कोबमोजिम साधारण सदस्यसमेत नरहने गरि कारबाही गरिएको माओवादी केन्द्र बिर्तामोड नगर सचिव जगन्नाथ भट्टराईले जानकारी दिए

 

सम्बन्धित समाचार