२०८३ बैशाख १९ गते , शनिबार

युवा संघको निर्वाचन सकियो

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १३ गते , मंगलबार
युवा संघको निर्वाचन सकियो

झापा नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदान सकिएको पोखरा सभागृहमा बिहीबार १० बजेबाट सुरु भएको मतदान सवा बजे सकिएको हो

हजार ७६४ प्रतिनिधिमध्ये हजार सय जना मतदानमा सहभागी भएका छन् अबको केही समयमै मतगणना सुरु हुने निर्वाचन कमिटीले जनाएको

निर्वाचनमा क्षितिज थेबे महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ विनय शाहले उम्मेदवारी दिएका छन् पुरी प्यानलबाट प्रकाश गौतम पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन्

महासचिवमा थेबे प्यानलबाट महेश चौलागाईं पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् ६४ पद निर्विरोध हुँदा पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो

सम्बन्धित समाचार