२०८२ जेष्ठ ३२ गते , शनिबार

शेरबहादुरजीलाई प्रधानमन्त्री पद किस्तीमा राखेर हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २ गते , विहीबार
शेरबहादुरजीलाई प्रधानमन्त्री पद किस्तीमा राखेर हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

बिर्तामोड प्रधानमन्त्री केपी ओलीले १४ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद किस्तीमा राखेर हस्तान्तरण गर्ने बताएका छन्

पूर्वयोजनाकार मञ्च नेपालको शुभारम्भ कार्यक्रममा ओलीले देउवा पाँच पटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै छैटौंपटक पनि मौका जुर्नेवाला रहेको बताए

उनले भने, ‘अब शेरबहादुरजी पाँचपटक प्रधानमन्त्री हुनुभयो। मौका उहाँलाई जुर्छ क्या त्यो। के गर्नुरु अब फेरि जुर्नेवाला मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु उहाँलाई आइहाल्छ

उनले अहिले व्यवस्थासँगै देशको अवस्थामा पनि उल्लेख्य परिवर्तन आएको दाबी गरे

सम्बन्धित समाचार