२०८३ बैशाख १८ गते , शुक्रबार

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : प्रचण्डद्वारा शुभकामना व्यक्त

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख १८ गते , शुक्रबार
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : प्रचण्डद्वारा शुभकामना व्यक्त

झापा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले श्रम अधिकारहरूको संरक्षण कार्यान्वयनमा जिम्मेवार बन्न सरकारलाई आग्रह गरेका छन्

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उनले आठ घण्टा कार्यदिनको मागसहित अमेरिकाको शिकागोमा मजदुरहरूले गरेको ऐतिहासिक संघर्षको स्मरण गरे

उनले शुभकामना सन्देशमा भनेका छन्यस महत्वपूर्ण घडीमा, नेपाली कम्युनिष्ट पार्टी श्रमिक वर्ग विशेषतः किसान, मजदुर सुकुमबासीका हक, हित अधिकारको संरक्षण प्रवद्र्धनमा सदैव स्पष्ट प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछ। श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा श्रमिकमैत्री नीतिहरू सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दछु

श्रमिकहरूको ट्रेड युनियन अधिकार तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त श्रम अधिकारहरूको संरक्षण कार्यान्वयनमा कुनै पनि प्रकारको संकुचनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको यस्ता विषयमा सरकार जिम्मेवार, संवेदनशील उत्तरदायी बनोस,’ सन्देशमा भनिएको       

सम्बन्धित समाचार