२०८३ बैशाख १९ गते , शनिबार

हुलाकी मार्गपछि मध्य पहाडी लोकमार्ग अभियान शुरु गर्दै माओवादी केन्द्र

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २२ गते , सोमबार
हुलाकी मार्गपछि मध्य पहाडी लोकमार्ग अभियान शुरु गर्दै माओवादी केन्द्र

झापा नेकपा (माओवादी केन्द्र)ले आगामी जेठ गतेदेखि मध्य पहाडी लोकमार्ग अभियान सुरु गर्ने निर्णय गरेको शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो

बैठकलेहुलाकी मार्ग केन्द्रितजनतासँग माओवादी तराईमधेस जागरण अभियानको समीक्षा गर्दै उक्त अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्र कै अभियान बन्न पुगेको निष्कर्ष निकालेको साथै पदाधिकारी बैठकले अभियानमा सहभागिता जनाएका जनसमुदायप्रति धन्यवाद ज्ञापन गर्दै प्रस्ताव पारित गरेको

बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको जनाइएको

सम्बन्धित समाचार