२०८३ बैशाख १९ गते , शनिबार

शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै हुनुहुन्छ : गच्छदार

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १७ गते , बुधबार
शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै हुनुहुन्छ : गच्छदार

झापा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपाल अहिले गम्भीर अवस्थामा रहेको बताएका छन्

विपन्न वर्गको उत्थान विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन सभापति देउवालाई बुझाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले ३० वर्ष जेलनेल भोगेको स्मरण गरे।

उनले भने, ‘नेपाल अहिले धेरै गम्भीर अवस्थामा सजिलो अवस्थामा छैन चुनौती नै चुनौती ०४८ सालमा मन्त्री हुँदा यस्तो थिएन बेग्लै थियो पञ्चायत व्यवस्थाविरुद्ध हामीले पनि ३० वर्ष जेलनेल सङ्घर्ष गरेका हौँ मसँग जेल बसेका धेरै नेताहरू सहिद भए जीवित छु। त्यसैले मलाई पूर्वतिर जिउँदो सहिद भनेर घोषणा गर्छन्

उनले पार्टी सभापति शेरबहादुर देउवा चोटि प्रधानमन्त्री भइसके छैटौँ पटक प्रधानमन्त्री बन्ने तयारीमा रहेको पनि जानकारी दिए

सम्बन्धित समाचार