२०८३ बैशाख १९ गते , शनिबार

प्रेस सेन्टरको नवनिर्वाचित समितिलाई प्रचण्डले दिए बधाई

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १९ गते , मंगलबार
प्रेस सेन्टरको नवनिर्वाचित समितिलाई प्रचण्डले दिए बधाई

बिर्तामोड नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालका नवनिर्वाचित समितिलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले बधाई दिएका छन् मंगलबार बिहान प्रचण्ड निवास खुमलटारमा उनीहरुलाई प्रचण्डले बधाई तथा शुभकामना दिएका हुन्

शनिबार आइतबार काठमाण्डौमा सम्पन्न प्रेस सेन्टरको पाँचौं महाधिवेशनले नयाँ समिति चयन गरेको अधिवेशनमा केहि पदमा सर्वसम्मत भएपनि अध्यक्ष लगायत केहि पदाधिकारी निर्वाचन प्रक्रियाबाट छानिएका थिए कमल गिरीको अध्यक्षतामा ९९ सदस्यीय नयाँ समिति बनेको

सम्बन्धित समाचार