२०८३ बैशाख १९ गते , शनिबार

योगेश भट्टराईलाई आयोगले सोध्यो स्पष्टिकरण

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक १६ गते , बुधबार
योगेश भट्टराईलाई आयोगले सोध्यो स्पष्टिकरण

विराटनगर निर्वाचन आयोगले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको भन्दै स्पष्टीकरण सोेधेको

निर्वाचन आचारसंहिता २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड () मास्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने खण्ड () मानिर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुनेव्यवस्था

एमालेका सचिव भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजंघा गाउँपालिका सिकैचामा आचारसंहिताको उल्लंघन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको आफ्नो फेसबूक पेजबाट समेत सार्वजनिक गरेकने भनेर उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो

सम्बन्धित समाचार