२०८३ बैशाख १९ गते , शनिबार

खुश्बु ओलीसहित तीन जनालाई कारबाही

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २ गते , बुधबार
खुश्बु ओलीसहित तीन जनालाई कारबाही

बिर्तामोड पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाका तीन जनालाई कारबाही गरेको   राप्रपाले खुश्बु ओली, कल्याण खड्का श्यामसुन्दर ओलीलाई कारबाही गरेको हो

राप्रपा झापाले कात्तिक गते एक विज्ञप्ती जारी गरी झापा निर्वाचन क्षेत्र नम्बर मा पार्टीको निर्देशन अवज्ञा गरी उम्मेदवारी दिएको भन्दै खुश्बु ओली   क्षेत्र नम्बर () मा पार्टीको आधिकारीक उम्मेदवार सविना कट्टेल बजगाईंको विरुद्धमा बागी उम्मेदवारी दिने कल्याण खड्कालाई पार्टीको केन्द्रीय निर्देशन बमोजिम साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको जनाएको

त्यस्तै खुश्बु ओलीको प्रचारकको रुपमा रहेका कनकाई नगरपालिकाका श्यामसुन्दर ओलीलाई साधारण सदस्यबाट निलम्बन गरेको राप्रपाले जनाएको

विज्ञप्तीमार्फत राप्रपा एमालेका साझा उम्मेदवारहरुको चुनावी गतिविधीमा संलग्नहुन समेत कार्यकर्ताहरुलाई अपिल गरेको  

सम्बन्धित समाचार