२०८३ बैशाख १९ गते , शनिबार

झापा–२ मा गठबन्धनको २५०१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन २५ गते , मंगलबार
झापा–२ मा गठबन्धनको २५०१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति

बिर्तामोड आगामी मंसिर गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई जिताउन झापा क्षेत्र नम्बर मा तीन दलीय लोकतान्त्रिक वाम गठबन्धनले प्रचारप्रसार अभियान शुरु गरेको गठबन्धनले प्रचारप्रसारका लागि नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको संयोजकत्वमा दुई हजार पाँच सय एक सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो

समितिमा झापा क्षेत्र नम्बर का २५ वटै वडामा एक/एक सय सदस्य रहने संयोजक हुमागाईले जानकारी दिए समितिको सहसंयोजक तीर्थ सिग्देल सचिव उद्धव पुरी रहेका छन्

गठबन्धनले नेपाली कांग्रेसका नेता सुधिरकुमार शिवाकोटीको संयोजकत्वमा २३ सदस्यीय निर्वाचन परिचालन मूल समितिसमेत निर्माण गरेको समितिमा धर्मशिला चापागाई, निलमणि बराल कृष्ण हुमागाई सहसंयोजक रहेका छन् भने सिपी कडरिया सचिव रहेका छन्

सदस्यहरुमा ज्योतिसिं दर्लामी, राजु आचार्य (अग्नी), भुपाल सापकोटा, शिखर कडरिया, अस्मिता तामाङ, सिता सापकोटा, खड्ग तिम्सिना (पवन), जितेश योञ्जन, बासु दुलाल, कुबेर श्रेष्ठ, छत्रबहादुर गिरी, दिपक तामाङ, सिता पौडेल, सरस्वती सिटौला, प्रत्युस राना, तीर्थ सिग्देल, पुण्य खरेल श्यामकृष्ण पाठक सदस्य रहेका छन्

गठनबन्धनले अन्य विभिन्न समितिहरुसमेत निर्माण गरेको

झापा क्षेत्र नम्बर मा बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर , , अर्जुनधारा नगरपालिकाको ११ वटा वडा, बिर्तामोड नगरपालिकाको देखि नम्बर वडा कनकाई नगरपालिकाको गरी २५ वटा वडाहरु रहेका छन्

क्षेत्र नम्बर बाट प्रतिनिधीसभाका लागि साझा उम्मेदवारको रुपमा गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिन्हमा हरिकुमार राना, प्रदेशसभा सदस्यका लागि क्षेत्र   बाट कलम चुनाव चिन्ह लिएर पुष्पराज पोखरेल क्षेत्र बाट रुख चुनाव चिन्ह लिएर खगेन्द्र मैनाली चुनावी मैदानमा उत्रिएका छन्

सम्बन्धित समाचार