२०८३ बैशाख १९ गते , शनिबार

४८ दलले बुझाए समानुपातिकको बन्दसूची

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन ४ गते , मंगलबार
४८ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाण्डौ प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् आयोगले दलहरूलाई आइतबार सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो

आइतबार चार दलले बन्दसूची पेस गरेकोमा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको

प्रतिनिधि सभा प्रदेश सभाका लागि ७६ दल दर्ता भएका छन् तीमध्ये ६८ दलले  समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए

प्रदेशसभातर्फ  प्रदेशतर्फ सात प्रदेशमा सय ३८ दलले बन्दसूची पेस गरेका छन् आयोगले आजदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्ने

सम्बन्धित समाचार