२०८३ बैशाख १९ गते , शनिबार

झापाका पाँचवटै निर्वाचन क्षेत्रमा एमालेको उम्मेदवार सिफारिस

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र २१ गते , मंगलबार
झापाका पाँचवटै निर्वाचन क्षेत्रमा एमालेको उम्मेदवार सिफारिस

बिर्तामोड नेकपा एमालेले झापाको वटै संघीय निर्वाचन क्षेत्रको सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको यस अघि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको एमालेले पाँच वटै क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेसँगै यो पटक एक्लै चुनावी मैदानमा उत्रिने सम्भावना देखिएको अघिल्लो निर्वाचनमा एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको चुनाव क्षेत्र नम्बर एमाले अध्यक्ष ओलीको चुनाव क्षेत्र नम्बर मा एक आपसमा तालमेल गरेको थियो

एमालेले झापा क्षेत्र नम्बर मा रविन कोइरालाको नाम सर्वसम्मत सिफारिस गरेको यस अघि उक्त क्षेत्रमा नेकपा माओवादी केन्द्रका राम कार्कीले जितेका थिए क्षेत्र नम्बर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको क्षेत्र हो भने लामो समय यातायात व्यवसायको क्षेत्रमा काम गरेर राम्रो जनमत हासिल गरिसकेका विदुरकुमार खतिवडाले समेत सोहि क्षेत्रबाट स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लड्ने घोषणा गरिसकेका छन्

त्यस्तै क्षेत्र नम्बर का लागि एमालेले चार जनाको नाम सिफारिस गरेको पार्टीले अग्नी खरेल, देवराज घिमिरे, पवित्रा निरौला खरेल ध्रुव शिवाकोटीको नाम सिफारिस गरेको पार्टी अध्यक्ष ओली प्रधानमन्त्री भएको बेला सरकारका महान्यायाधिवक्ता रहेका खरेल अन्तिम अवस्थामा सिफारिस हुने बलियो सम्भावना

क्षेत्र नम्बर बाट एमालेले पाँच जनाको नाम सिफारिस गरेको उक्त क्षेत्रबाट दुर्गा प्रसाई, मोहन रेग्मी, हरि घिमिरे, लोकनाथ भट्टराई गंगादेवी धमलाको नाम सिफारिसमा परेको उक्त क्षेत्र कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको चुनावी क्षेत्र हो यस अघि एमालेसँग चुनावी तालमेल गरेर राप्रपा अध्यक्ष लिङ्देनले जितेका थिए यसपटक पनि एमालेले सो क्षेत्रमा तालमेल गर्ने सम्भावना रहेको नेताहरु बताउँछन्

यस्तै झापा क्षेत्र नम्बर बाट होम प्रसाद गौतम, लाल प्रसाद सावा (एलपी सावा), हिराकुमार थापा, भोजकुमारी नेपाल चन्द्रकुमार शेर्मा सिफारिस भएका छन्

क्षेत्र नम्बर मा एमालेले पार्टी अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस गरेको यस अघि राप्रपासँग तालमेल गरेर ओली उक्त क्षेत्रबाट विजयी भएका थिए राप्रपाको राम्रो मत रहेको सो क्षेत्रमा एमाले एक्लैलाई चुनाव जित्न भने कठिन

सम्बन्धित समाचार