२०८३ बैशाख १७ गते , विहीबार

प्रदेश १ का मुख्य न्यायाधिवक्ता श्रेष्ठले लिए सपथ

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १३ गते , सोमबार
प्रदेश १ का मुख्य न्यायाधिवक्ता श्रेष्ठले लिए सपथ

बिर्तामोड प्रदेश सरकारका मुख्य न्यायाधिवक्तामा नियुक्त भएका भोजराज श्रेष्ठले सोमबार सपथ लिएका छन

श्रेष्ठलाई उच्च अदालत विराटनगरका प्रमुख न्यायाधीश तीलप्रसाद श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयमा सपथ गराएका हुन

श्रेष्ठ नेकपा एकीकृत समाजवादीका बुद्धिजीवी परिषद् मोरङका अध्यक्ष समेत हुन  

एमालेका शेरधन राई नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले कार्तिक १७ गते राजीनामा दिएपछि मुख्यमन्त्री राजेन्द्र राईले श्रेष्ठलाई नियुक्त गरेको हो

सम्बन्धित समाचार