२०८३ बैशाख १७ गते , विहीबार

प्रेस सेन्टर झापामा नयाँ नेतृत्व

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक २९ गते , सोमबार
प्रेस सेन्टर झापामा नयाँ नेतृत्व

बिर्तामोड प्रेस सेन्टर नेपालको झापा जिल्ला कार्यसमिति चयन भएको छ । सेन्टरको बिस्तारित भेलाले झुलन रेग्मीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो

सोमबार सुरुङ्गामा भएको सेन्टरको बिस्तारित भेलाबाट रेग्मीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएको समितिको उपाध्यक्षद्वयमा पार्थ मण्डल सुष्मा कुमाल, सचिव उद्धव पुरी, सहसचिवद्वय सन्तोष शर्मा प्रकाश उप्रेती, कोषाध्यक्षमा पुष्प खड्का रहेका छन समितिका अन्य सदस्यहरु होमप्रकाश अधिकारी, दिलिप थापा, गोविन्द ल्वागुन, पुजन आचार्य, सबिन खतिवडा, सुमित भण्डारी, केशव चापागाईं, आइपी भट्टराई, अनिता बिष्ट, प्रतिभा पौडेल, भोला तिम्सिना, चुडामणी तिम्सिना, शर्मिला पुरी प्रेम यम्फु राई रहेका छन  

नव गठित समितिको पहिलो बैठक समेत सोमबार सम्पन्न भएको झुलन रेग्मीको अध्यक्षतामा सम्पन्न बैठकले मंसिर गते बिराटनगरमा हुने प्रदेश अधिवेशनका लागि पुष्प खड्का, भोलानाथ तिम्सिना, आइपी भट्टराई, पुकारचन्द्र राजवंशी, गोविन्द ल्वागुन पार्थ मण्डललाई प्रतिनिधि पठाउने निर्णय गरेको

त्यस्तै लिलाराज झापाली, चिरञ्जीवी घिमिरे, डिकेश लामा सुष्मा कुमाललाई केन्द्रिय महाधिवेशन प्रतिनिधिको रुपमा पठाउने निर्णय भएको अध्यक्ष रेग्मीले जानकारी दिए   

 

सम्बन्धित समाचार