२०८३ कार्तिक २६ गते , विहीबार

एनपीएलमा आज दुई खेल हुँदै

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक १४ गते , शनिबार
एनपीएलमा आज दुई खेल हुँदै

बिर्तामोड । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार दुईवटा खेल हुँदैछन् । त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा साविक विजेता लुम्बिनी लायन्सले चितवन राइनोजको सामना गर्नेछ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स बीच भिडन्त हुनेछ । 
पहिलो खेल दिउँसो १२:३० बजे हुनेछ भने दोस्रो खेल साँझ ५ बजेदेखि सुरु हुने तालिका छ । तर हिजोदेखि आएको मौसमको बदलावका कारण दुवै खेल प्रभावित हुने सम्भावना पनि उत्तिकै रहेको छ। 

 

सम्बन्धित समाचार