२०८३ आश्विन १ गते , विहीबार

इलाममा सवारी दुर्घटनामा परि चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन १ गते , विहीबार
इलाममा सवारी दुर्घटनामा परि चालकको मृत्यु

बिर्तामोड इलाममा सवारी दुर्घटना परि चालकको मृत्यु भएको आफैले चलाएको बोलेरो दुर्घटनामा परि देउमाई नगरपालिका चमैता बस्ने ३५ बर्षीय तिर्थराज बस्नेतको मृत्यु भएको हो

गएराति इलामको देउमाई नगरपालिका साधुगाउँस्थित साधुगाउँदेउराली भित्री सडक खण्डमा साधुगाउँबाट देउरालीतर्फ आउँदै गरेको प्र१०१००१ज ३७०६ नम्बरको बोलेरो सडकमा पल्टिएको थियो बोलेरो दुर्घटना हुँदा चालक बस्नेतलाई सोही गाडीले थिचेर घटनस्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको घटनाको सम्बन्धमा अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको

सम्बन्धित समाचार