२०८३ भाद्र २२ गते , सोमबार

‘ट्र्याकिङ डग’को सहायताले भेटियो थप एउटा शव

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र २१ गते , आईतबार
‘ट्र्याकिङ डग’को सहायताले भेटियो थप एउटा शव

झापा आइतबार ट्र्याकिङ डग’को सहायताले गोरखातर्फ त्रिशूली नदी किनारमा थप एक शव भेटिएको

सहिद लखन गाउँपालिका स्थित त्रिशूली नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए उनका अनुसार आइतबार साँझसम्म गोरखातर्फ त्रिशूली नदी किनारमा ७५ वटा शव भेटिएका छन्

भेटिएका शवमध्ये तीन वटा अहिले प्रदेश अस्पताल गोरखा एनपीआई अस्पतालमा राखिएका छन् दुई वटा शवमा ट्याटु रहेकाले पहिचानको सम्भावना कायम राख्न व्यवस्थापन नगरिएको प्रहरीले जनाएको यसअघि पनि ट्याटुको सहायताले एक शवको पहिचान भएको थियो

सम्बन्धित समाचार