२०८३ असार ९ गते , मंगलबार

भक्तपुरमा एक युवकको हत्या, दमकका दोर्जे शेर्पासहित ३ जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ असार ९ गते , मंगलबार
भक्तपुरमा एक युवकको हत्या, दमकका दोर्जे शेर्पासहित ३ जना पक्राउ

बिर्तामोड भक्तपुरको भक्तपुर नगरकोटमा हिजो राति १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट युवकको मृत्यु भएको

महोत्तरी, मिथिला नगरपालिका घर भई नगरकोटमोड बस्ने २८ वर्षीय आकाश रसाइलीलाई चक्कु प्रहार भएको हो गम्भीर घाइते रसाइलीको उपचारका क्रममा केएमसी अस्पताल सिनामंगलमा चिकित्सकले आज बिहान ६:१५ बजे मृत घोषणा गरेका हुन्

चक्कु प्रहार गर्ने उदयपुर त्रियुगा नगरपालिका१३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा, दमक नगरपालिका घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा गुल्मी, तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको

सम्बन्धित समाचार