२०८३ जेष्ठ १७ गते , आईतबार

सुन एकै दिन तोलामा २० हजार बढ्याे

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ १७ गते , आईतबार
सुन एकै दिन तोलामा २० हजार बढ्याे

बिर्तामोड । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

सम्बन्धित समाचार