२०८२ जेष्ठ ३२ गते , शनिबार

पूर्व राजा ज्ञानेन्द्र आइतबार झापा आउँदै

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ११ गते , शनिबार
पूर्व राजा ज्ञानेन्द्र आइतबार झापा आउँदै

बिर्तामोड काठमाण्डौमा राजावादी शक्ति राप्रपालगायत दलहरूले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको तयारीमा रहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाह भने झापा आउन लागेका छन्   शाह आइतबार झापा आउन लागेका हुन्

शाह दमकस्थित हिमालयन महालक्ष्मी टी इस्टेटकोमिनी दरबार मा बस्ने बताइएको स्रोतका अनुसार शाहका केहि परिवार यस अघि नै झापा आइसकेका छन् यतख जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले भने शाह आउने बारेमा केहि जानकारी नभएको बताएका छन्

सम्बन्धित समाचार