२०८२ जेष्ठ ३२ गते , शनिबार

व्यापार घाटा साढे १२ खर्ब नाघ्यो

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ८ गते , बुधबार
व्यापार घाटा साढे १२ खर्ब नाघ्यो

बिर्तामोड चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म (१० महिना) मा १६ खर्ब ९२  अर्ब करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको गत वर्षको तुलनामा १८.३७ प्रतिशतले व्यापार बढेको भन्सार विभागको आज प्रकाशित तथ्यांकमा उल्लेख   गत  वर्षको यस अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो

चालु वर्षको १० महिनाको अवधिमा आयात निर्यात दुवैको वृद्धिसँगै वैदेशिक व्यापार बढेको ८७.१२ प्रतिशतको आयात हुँदा १२.८८ प्रतिशत निर्यात भएको यसअनुसार देशको व्यापार घाटा साढे १२  खर्ब नाघेको

वैशाख मसान्तसम्म १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर वैदेशिक व्यापार घाटामा गएको विभागको तथ्याङ्कमा उल्लेख   जबकि अघिल्लो वर्षको यसै अवधिमा ११ खर्ब ७७ करोड १८ लाख रुपैयाँ रहेको थियो

चालू वर्षको वैशाख मसान्तसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको विभागको तथ्याङ्कमा उल्लेख अघिल्लो वर्षको यसै अवधिमा १३ खर्ब अर्ब ३५  करोड रुपैयाँको वस्तु आयात भएको थियो

जसअनुसार आयातमा १३.११ प्रतिशतले वृद्धि भएको देखिन्छ साथै यो वर्षको वैशाख मसान्तसम्म निर्यातमा ७२.७१ प्रतिशतले वृद्धि भएको  

विभागका अनुसार वैशाखसम्म खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको   गत  वर्षको यसै अवधिमा खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो

सम्बन्धित समाचार