२०८२ जेष्ठ ३२ गते , शनिबार

भद्रपुर भन्सारले धुलो सुर्तीबाट उठायो अढाइ करोड बढी राजश्व

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ९ गते , शनिबार
भद्रपुर भन्सारले धुलो सुर्तीबाट उठायो अढाइ करोड बढी राजश्व

बिर्तामोड झापाको भद्रपुरस्थित भन्सार कार्यालयले सबैभन्दा धेरै राजश्व धुलो सुर्तीबाट उठाएको कार्यालयले चालु आवको आठ महिनाको अवधिमा धुलो सुर्तीबाट करोड ५१ लाख पाँच हजार ८६३ रुपैँया राजश्व संकलन गरेको हो

राजश्वको हिसाबले सबैभन्दा बढी राजश्व धुलो सुर्तीबाट संकलन भएको कार्यालय प्रमुख अर्जुनप्रसाद सिटौलाले जानकारी दिए

सबैभन्दा बढी राजश्व संकलन भएका अन्य नौ सामानमध्ये प्लाईमा प्रयोग हुने रेजिनबाट करोड ३२ लाख १६ हजार ६२०, लेडिज कुर्ता सुरुवालबाट ७५ लाख ६२ हजार ४१९, विषादीबाट ६५ लाख ३२ हजार २०६, अन्य रेशा कपडाबाट ६५ लाख १७ हजार ८३०, सारी लुङ्गी धोतीबाट ६४ लाख ४१ हजार १९२, सुतीको प्लेन कपडाबाट २९ लाख ८४ हजार १६०, सुती प्रिन्ट कपडाबाट १९ लाख ४९ हजार ५७६, लामाले प्रयोग गर्ने झ्याम्टाबाट १७ लाख ५६ हजार २५ चिया प्याकिङ्ग झोलाबाट १२ लाख हजार रुपैँया भन्सार संकलन गरेको कार्यालय प्रमुख सिटौलाले बताए

राजश्व असुली लक्ष्यभन्दा न्यून

भद्रपुर भन्सार कार्यालयले राजश्व असुली लक्ष्य अनुरुप गर्न सकेको छैन गत आवको भन्दा राजश्व असुली न्यून रहेको पाइएको

कार्यालयले चालु आवको फागुन महिनामा सबैभन्दा बढी ८७ प्रतिशत राजश्व संकलन गरेको गत आवको सो महिनामा कार्यालयले १५५ प्रतिशत लक्ष्य हासिल गरेको थियो चालु आवको दोस्रो चौमासिकसम्ममा कार्यालयले ६०।४३ प्रतिशतमात्र लक्ष्य हासिल गरेको गत आवमा २०१।५५ प्रतिशत लक्ष्य प्राप्त गरेको कार्यालयले चालु आवमा शतप्रतिशत मात्र लक्ष्यपनि प्राप्त गर्ने देखिँदैन गत आवमा १२ करोड लाख ७९ हजार लक्ष्य दिइएको कार्यालयलाई चालु आवमा ३३ करोड १३ लाख ७३ हजार रुपैँया राजश्व लक्ष्य दिइएको  

सम्बन्धित समाचार