२०८१ माघ २९ गते , मंगलबार

पुषमा पाथिभरामा दर्शनार्थीले चढाए २९ लाख भेटी

sajilo news
परिवेश मिडिया
२०८१ माघ १ गते , मंगलबार
पुषमा पाथिभरामा दर्शनार्थीले चढाए २९ लाख भेटी

झापा ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरमा पुष महिनामा २९ लाख २५ हजार भेटी संकलन भएको अधिक चिसो हुने पुस महिनामा पनि हजार सय २७ जना तीर्थयात्री मन्दिरमा पुगेको उनीहरुले २९ लाख २५ हजार रुपैयाँ भेटी चढाएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार गत वर्षको तुलनामा यो संख्या बढी हो

गत वर्ष हजार सयको हाराहारीमा मात्रै तीर्थयात्री आएको समितिले जनाएको हजार सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा चिसो याममा तीर्थयात्री कम आउने गरेको विगतको तथ्यांक यो समयमा यहाँको तापक्रम माइनस हुने गरेको

आठ/दश वर्षअघिसम्म पुस माघ महिनामा दर्शनार्थी ठप्पजस्तै हुन्थे,’ पाथीभराका पुजारी डिल्ली आचार्यले भने, ‘पछिल्ला वर्ष हिउँ पनि खेल्न पाइने माताको दर्शन पनि हुने भन्दै आउने तीर्थयात्रीको संख्यामा वृद्धि भएको

पाथीभरामा वार्षिक लाखसम्म तीर्थयात्री आउने करोड रुपैयाँसम्म भेटी सङ्कलन हुने गरेको पाथीभरा क्षेत्र विकास समितिको दाबी

सम्बन्धित समाचार