२०८३ बैशाख १९ गते , शनिबार

आजदेखि धरहरा चढ्दा शुल्क तिर्नु पर्ने

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ९ गते , आईतबार
आजदेखि धरहरा चढ्दा शुल्क तिर्नु पर्ने

झापा आजदेखि धरहरा चढ्दा पार्किङ गर्दा शुल्क तिर्नुपर्ने भएको

यसअघि संविधान दिवस (असोज गतेदेखि) परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो तर गत बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो

मन्त्रिपरिषदको निर्णय अनुसार अब धरहरा चढ्दा प्रतिव्यक्ति सय रूपैयाँ शुल्क तिर्नुपर्ने विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् १०० रुपैयाँमा टिकट पाउने छन्

सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति सय सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति हजार रुपैयाँ शुल्क तोकिएको

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मंसिर गतेदेखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको थियो शहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको हो

त्यस्तै धरहरामा पार्किङ गर्दा आजबाट चार पांग्रे गाडीका लागि प्रतिघन्टा २० रुपैयाँ दुई पांग्रेलाई १० रुपैयाँ तोकेको धरहरा परिसरमा प्रवेशमात्रै गर्नेहरुलाई भने ५० रुपैयाँ शुल्क तोकिएको

त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा हजार रुपैयाँ तोकिएको

धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा हजार फोटोग्राफीका लागि प्रतिघण्टा हजार शुल्क तोकिएको

सम्बन्धित समाचार