२०८३ बैशाख १९ गते , शनिबार

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ७ गते , शुक्रबार
सभामुख घिमिरे आज कम्बोडिया जाँदै

बिर्तामोड प्रतिनिधी सभाका सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् सहिष्णुता शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन्

कम्बोडियाको नोम पेन्ह शहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम

ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तक्र्रियाका लागि सन् २०१७ देखि यो सम्मेलन आयोजना गर्दै आएको सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन्

सम्बन्धित समाचार