२०८३ बैशाख १९ गते , शनिबार

हरिबोधिनी एकादशीको अवसरमा झापाका चार पालिकाले दिए विदा

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २६ गते , सोमबार
हरिबोधिनी एकादशीको अवसरमा झापाका चार पालिकाले दिए विदा

बिर्तामोड कात्तिक २७ गते मंगलबार हरिबोधिनी एकादशीका दिन झापाका चारवटा गाउँपालिकाले स्थानीय विदा दिने निर्णय गरेका छन्

हल्दिवारी, झापा, गौरीगञ्ज कचनकवल गाउँपालिकाले भोलि स्थानीय विदा दिएका हुन् हिन्दु धर्मावलम्बीहरुले ठूलो एकादशीलाई पर्वको रुपमा मनाउने गरेका छन् हरिबोधिनी एकादशीलाई सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ उक्त दिन तुलसीको मोठमा पूजाआजा गर्ने गरिन्छ

सम्बन्धित समाचार