२०८३ बैशाख १९ गते , शनिबार

रवि लामिछानेलाई आज अदालतमा हाजिर गराइँदै

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २५ गते , आईतबार
रवि लामिछानेलाई आज अदालतमा हाजिर गराइँदै

झापा सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज अदालतमा हाजिर गराइँदैछ उनी विरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएपछि अदालतमा हाजिर गराउन लागिएको हो  

प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो   १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो

प्रहरीले पाएको म्याद सकिएपछि आज पुनः अदालत उपस्थित गराउन लागिएको उनीविरुद्ध सहकारी  ठगी, सम्पत्र् िशुद्धीकरण सङ्गठित अपराधको मुद्दा

पोखरामा आज पनि प्रदर्शन

आफ्ना सभापतिको पक्षमा निरन्तर आन्दोलनमा उत्रिएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको रास्वपाले १० बजे जिरोमा समर्थकहरू डाकेको त्यहाँबाट वाइचोकमा पुगेर सभा आयोजना गर्ने तयारी

यसअघि वाइचोकमा पटकपटक प्रहरीसँग झडप भएको थियो रास्वपाले रविलामिछानेलाई अदालत पेस गर्दा सँधै प्रदर्शन गर्ने गरेको

सम्बन्धित समाचार