२०८३ बैशाख १९ गते , शनिबार

आज धन्वन्तरी जयन्ती

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक १३ गते , मंगलबार
आज धन्वन्तरी जयन्ती

बिर्तामोड आज मङ्गलबार धन्वन्तरी जयन्ती मनाइँदै प्रत्येक वर्ष कात्तिक कृष्ण पक्षको त्रयोदशीका दिन यो पर्व मनाउने चलन यस दिनलाई धन त्रयोदशी धनतेरस पनि भन्ने गरिन्छ

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस दिन नयाँनयाँ भाँडाकुँडा सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा समितिका अध्यक्ष ज्योतिष सूर्यप्रसाद ढुङ्गेलका अनुसार भविष्यमा शुभ हुने किसिमका गरगहना भाँडावर्तन किन्ने चलन यसै दिन नेपाल राष्ट्र बैङ्कले पनि सुनको असर्फी तथा चाँदीको सिक्का बिक्री गर्दै

सम्बन्धित समाचार