२०८३ बैशाख १९ गते , शनिबार

जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक ११ गते , आईतबार
जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

नवलपुर नवलपुरको देवचुली नगरपालिका दुम्कौलीमा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन्

च्याउ खाँदा ४८ वर्षीय बाबुलाल राजवंशी, ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षका मदन राजवंशी वर्षीया रिदिमा राजवंशी बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको

धनमाया राजवंशीले जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी गएराति पकाएर खाएका उनीहरुमा बान्ता हुने, रिंगाटा लाग्ने जस्ता लक्षण देखिएको थियो

बिरामी परेका सबैलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो उनीहरु सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार