२०८३ बैशाख १९ गते , शनिबार

कोशीमा ‘दाना’ चक्रवातको असर

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक ९ गते , शुक्रबार
कोशीमा ‘दाना’ चक्रवातको असर

झापा देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको साथै कोशी प्रदेशमा बङ्गालको खाडीमा विकसित चक्रवातदानाको आंशिक प्रभाव समेत रहेको

कोशी प्रदेश  लुम्बिनी प्रदेशका पूर्वी भूभागमा  आंशिकदेखि साधरणतया  बदली रहि देशका बाँकी भूभागमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहेको

आज दिउँसो कोशी लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने कोशी  लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको

आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने कोशी प्रदेश लगायत  कर्णाली सुदूरपश्चिम  प्रदेशका पहाडी भूभागका  एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको

कोशी, लुम्बिनी कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको

सम्बन्धित समाचार