२०८३ बैशाख १९ गते , शनिबार

कतारलाई एक जोडी हात्ती उपहार दिइने

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक ४ गते , आईतबार
कतारलाई एक जोडी हात्ती उपहार दिइने

काठमाण्डौ नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो

चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने भएको

बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृतिक संरक्षण कोषलाई हस्तान्तरण समेत गरेको

सम्बन्धित समाचार